तुलसीपुर नगर सभापतिमा पुन जीवन भण्डारी

दाङ , १० जेठ | राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) तुलसीपुरको सभापतिमा पुनः जीवन भण्डारीलाई चयन गरिएको छ । आईतबार तुलसीपुरमा भएको अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । त्यस्तै सचिबमा पनि पुनः कमल बस्नेतलाई चयन गरिएको छ । उपसभापति र सहसचिबमा भने अझै...

शिवपुरमा श्रीमद् देवी भागवत नवाह महापुराणको आय-व्यय सार्वजनिक, ३८ लाख वढी आम्दानि 

जेठ ०९ दाङ | दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९, शिवपुरको पुण्य भूमिमा भव्य रूपमा सम्पन्न भएको ‘श्रीमद् देवी भागवत नवाह ज्ञान विज्ञान महापुराण’ धनधान्यान्चल पितृ मोक्ष तथा आरती पुजा अर्चना २०८३ को आय-व्यय विवरण आज एक विशेष कार्यक्रमका बिच सार्वजनिक गरिएको छ। श्री सत्य...

दाङमा ट्रकको ठक्करबाट स्कुटरमा पछाडी सवार छोराको मृत्यु, बुवा घाइते

दाङ । दाङमा नम्बर नखुलेको ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा ८ प ३६३१ नम्बरको स्कुटरको पछाडी सवार लमही नगरपालिका–६ का २२ वर्षिय अंकित चौधरीलाई नम्बर नखुलेको ट्रकले पछाडीबाट ठक्कर दिएको हो । लमहीतर्फ गइरहेको स्कुटरलाई सोहि...

तुलसीपुर ३ मा विकासको फड्को: गहते–शिवपुर पुलको शिलान्यास र त्रिवेणी पुलको उद्घाटन

तुलसीपुर, २९ माघतुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित गहते खोलामा तुलसीपुर उपमहानगरपालिकाको आफ्नै लगानीमा निर्माण हुन लागेको पक्की पुलको शिलान्यास गरिएको छ। लामो समयदेखि यातायातको समस्या झेल्दै आएका गहते र शिवपुरबासीका लागि यो पुल निर्माण प्रक्रिया सुरु भएसँगै यस क्षेत्रमा नयाँ उत्साह थपिएको छ।तुलसीपुर...

नेपाल मगर संघ घोराही आयोजनामा भोलीदेखि हुने पर्यटन तथा सांस्कृतिक प्रदर्शनीको तयारी पूरा, मन्त्री न्यौपानेले उद्घाटन गर्ने

२४ पुस दाङ । घोराहीमा पुस २५ गतेदेखि सञ्चालन हुन थालेको ‘दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी एवं माघे मेला–२०८२’ को तयारी पूरा भएको छ । मेला आयोजक नेपाल मगर संघ घोराही कार्यसमितिले विहीवार पत्रकार सम्मेलनको आयोजना गरि मेलाको बारेमा जानकारी गराएको हो । पर्यटन प्रवद्र्धन...

सल्यानमा १ लाख ६२ हजार मतदाता कायम

सल्यान,२३ पुस । सल्यानमा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख ६२ हजार बढी मतदाता कायम भएका छन् । आयोगले सल्यानका एक लाख ६२ हजार चार सय ४९ जनाले मतदान गर्न पाउने जनाएको छ । यो संख्या प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

२३ पुस, विराटनगर । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध निर्वाचित भएका छन् । अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् । निर्विरोध भएकाे घाेषणा भने पुस २७ गते हुनेछ ।

पूर्वमाओवादी भण्डारीलाई एमालेले बनायो राष्ट्रिय सभा उम्मेदवार

२३ पुस, काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१८ की भण्डारीले अनलाइनखबरसँग कुरा गर्दै आफू पार्टीका तर्फबाट उम्मेदवार बनेको पुष्टि गरिन् । भण्डारी पूर्वमाओवादी हुन् । पहिलो संविधानसभामा तत्कालीन नेकपा माओवादीका तर्फबाट...

हिजोभन्दा आज झन् जाडो, तत्काल छैन वर्षाको सम्भावना

२२ पुस, काठमाडौं । देशभर जाडो बढ्दै गएको मौसमविदले बताएका छन् । काठमाडौंको हकमा हिजोको तुलनामा आज झन् जाडो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस...

भारतबाट फर्किएलगत्तै आन्तरिक छलफलमा व्यस्त प्रचण्ड

सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता भएको थियो । हिजो काठमाडौं फर्किएका प्रचण्ड आज बिहानैदेखि पार्टीका नेताहरुसँग छलफललमा रहेको उनको सचिवालयले जनाएको छ । ‘राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा आन्तरिक छलफलमा व्यस्त हुनुहुन्छ,’ सचिवालय स्रोतले भन्यो । यसक्रममा अन्य दलका नेताहरुसँग पनि प्रचण्डको छलफल हुनसक्ने स्रोत...