शिक्षा मन्त्रालयको एनओसी शाखामा विद्यार्थी सहायता कक्ष
सहायता कक्षबाट उनीहरुको समस्या र गुनासोको सहजीकरण र सुनुवाइ हुने जनाइएको छ ।
पुस ११, २०८२
फाइल तस्बिर
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति शाखामा विद्यार्थी सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
विदेशमा उच्चशिक्षा अध्ययन गर्न जाने, अध्ययन गर्न गएका र हाल उच्चशिक्षा अध्ययन...
भेनेजुएलामा राष्ट्रिय संकटकाल घोषणा
१९ पुस, काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा भीषण आक्रमण गरेपछि मादुरेले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।
उनले अमेरिकी आक्रमणको निन्दा गर्दै भेनेजुएलाकोे तेल र खनिजमाथि कब्जा जमाउने प्रयास स्वरूप आक्रमण गरेको...
पोखरामा विद्यार्थी गुणीय चक्रको १९औं राष्ट्रिय सम्मेलन हुने
विद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति बनाउने उद्देश्यले सन् २००५ देखि नेपालका शैक्षिक संस्थामा विद्यार्थी गुणीय चक्र कार्यक्रम लागू भइरहेको छ ।
पुस १८, २०८२
कान्तिपुर संवाददाता
Read in English
00 : 0000 : 00
What you should know :
पोखरामा यही पुस ३० देखि माघ २ सम्म विद्यार्थी गुणीय चक्रको १९औं...
बुद्ध एयर जहाज दुर्घटना अपडेट : कोपाइलटसहित ७ यात्रु सामान्य घाइते
१९ पुस, झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन-वेको पूर्वतर्फ ३००...
जावेद अख्तर र मुफ्तीको ईश्वर-बहस हेरेपछि
जावेद अख्तर र मुफ्तीको ईश्वर–बहसबारे सोसल मिडियामा जति नै चर्चा भए तापनि यसले “ईश्वरको अस्तित्वबारे चर्चा नगर” भन्ने वाल्ट विटम्यानको कविता पङ्क्तिलाई पुष्टि गरेको छ। एउटा यस्तो पक्ष छ, जो तर्कको दृष्टिकोणमा बलियो छ, अर्को पक्ष तर्कद्वारा पुष्टि गर्नै सकिंदैन।
भारतको चर्चित ललनटप मिडियाले केही दिनअघि जावेद अख्तर र...















