दाङमा ब्याट्रीबाट करेन्ट लगाएर एक जनाको मृत्यु
दाङ ,१६ जेठ | दाङमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ। दाङ जिल्लाको बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुर घाट क्षेत्रमा शनिबार बिहान करिब ६ बजे माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका–४ हिरापुर निवासी ४७ वर्षीय भोजराज केसीलाई करेन्ट लागेको प्रहरीले जनाएको...
३५ वर्षमाथिका खेलाडीका लागि तुलसीपुरमा ‘भानु विक्रम राणा स्मृति कप फुटसल’ हुने
दाङ, ११ जेठ । दाङको तुलसीपुर – ५ मा ३५ वर्षमाथिका खेलाडीहरुलाई लक्षित गर्दै “प्रथम भानु विक्रम राणा स्मृति कप फुटसल (३५+)” आयोजना हुने भएको छ । एस. एस. एफ. ए. स्पोर्ट्स, स्किल्स एण्ड फिटनेस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता जेठ १५ र १६ गते...
शिवपुरमा श्रीमद् देवी भागवत नवाह महापुराणको आय-व्यय सार्वजनिक, ३८ लाख वढी आम्दानि
जेठ ०९ दाङ | दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९, शिवपुरको पुण्य भूमिमा भव्य रूपमा सम्पन्न भएको ‘श्रीमद् देवी भागवत नवाह ज्ञान विज्ञान महापुराण’ धनधान्यान्चल पितृ मोक्ष तथा आरती पुजा अर्चना २०८३ को आय-व्यय विवरण आज एक विशेष कार्यक्रमका बिच सार्वजनिक गरिएको छ। श्री सत्य...
रास्वपा अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाहरूमा अधिवेसन आज सम्पन्न
दाङ,३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाहरूमा आज सम्पन्न वडा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले प्रत्येक वडामा नयाँ वडा समिति गठन गर्दै आगामी संगठन विस्तार, जनसम्पर्क तथा पार्टी गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।अधिवेशनबाट निर्वाचित...
श्रीमद् देवी भागवत नवाह ज्ञान–विज्ञान महायज्ञ बैशाख १९ गते देखि सन्चालन हुने
तुलसीपुर । दाङको तुलसीपुरमा श्रीमद् देवी भागवत नवाह ज्ञान–विज्ञान महायज्ञ संचालन हुने भएको छ ।
श्री सत्य सुन्द्रादेवी भगवती मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही वैशाख १९ गतेदेखि २७ गतेसम्म तुलसीपुर–९ शिवपुरस्थित देवी भगवती मन्दिर प्राङ्गणमा महायज्ञ सञ्चालन गर्न लागिएको हो ।महायज्ञबारे जानकारी दिन बुधबार आयोजित पत्रकार...
तुल्सीपुर १ अभिधारामा विद्युत कार्यक्रम सम्पन्न
तुलसीपुर २४ चैत २०८२ मंगलवार | नेपाल बिद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र का कार्यालय प्रमुख सुरेश कुमार महतोले अब बिद्युत नपुगेको ठाउँ नहुने कुरा बताएका छन् | तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ को पश्चिम अविधारा र पुर्व अविधाराका गाउँ हरुमा विद्युतीकरण पछी ग्रामिण विद्युतीकरण उदघाटन...
मालपोत कार्यालय तुलसीपुरबाट विचौलियाको आरोपमा १० जना पक्राउ
तुलसीपुर, २२ चैत्र । मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटेको प्रहरी टोलिले उनिहरुलाई कार्यालय परिसरबाट करिब १२ बजे तरि पक्राउ गरेको हो ।
यता इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरिएको कुरालाई पुष्टि गरेको छ । सेवा...
कानुन भन्दा माथि कोहि नभएको भन्दै वली र लेखक प्रकाउ – गृहमन्त्री सुदन गुरुङ
काठमाडौँ — गृहमन्त्री सुदन गुरुङले कानुनभन्दा माथि कोही नभएको र कसैमाथि प्रतिशोध नसाधिएको बताएका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि सामाजिक सञ्जाल फेशबुक मार्फत उनले यसबारे प्रतिक्रिया दिएका हुन्।
‘वाचा वाचा नै हो। कानुनभन्दा माथि कोही छैन,’ गुरुङले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री...
बाटो निर्माण अभियानमा ‘न्यू भिजन परम्परा युवा क्लब’को १० हजार सहयोग
१० चैत २०८२ दाङ | दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ गहते स्थित मनकामना टोल विकास संस्थाले सञ्चालन गरेको बाटो निर्माण अभियानमा स्थानीय न्यू भिजन परम्परा युवा क्लबले आर्थिक सहयोग गरेको छ। क्लबले आज बाटो निर्माणका लागि १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो।
गत तिहारमा...
गहते-शिवपुर पुल निर्माणका लागि बोलपत्र आह्वान, तुलसीपुर उपमहानगरको ठूलो लगानी
०८, चैत दाङ | तुलसिपुर उपमहानगरपालिकाले नगरको विकट र रणनीतिक महत्त्वका क्षेत्रलाई जोड्ने अभियान अन्तर्गत एक ठूलो भौतिक पूर्वाधारको योजना अघि सारेको छ। वडा नं. ३ र ९ को सिमानामा पर्ने गहते खोला (शिवपुर) मा पक्की पुल निर्माणका लागि उपमहानगरले करिब डेढ करोड रुपैयाँ...



















