तुलसीपुर ३ मा विकासको फड्को: गहते–शिवपुर पुलको शिलान्यास र त्रिवेणी पुलको उद्घाटन
तुलसीपुर, २९ माघतुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित गहते खोलामा तुलसीपुर उपमहानगरपालिकाको आफ्नै लगानीमा निर्माण हुन लागेको पक्की पुलको शिलान्यास गरिएको छ। लामो समयदेखि यातायातको समस्या झेल्दै आएका गहते र शिवपुरबासीका लागि यो पुल निर्माण प्रक्रिया सुरु भएसँगै यस क्षेत्रमा नयाँ उत्साह थपिएको छ।तुलसीपुर...
कराँते ग्रेडिङ परीक्षामा उत्तीर्ण परीक्षार्थीहरूलाई प्रमाण पत्र/जुनियर बेल्ड प्रदान
दाङ, २७ फागुन २०८२ / आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित सरस्वती चौतारा मावि सल्लीवनमा सञ्चालन भएको कराँते ग्रेडिङ परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरूलाई प्रमाण पत्र तथा जुनियर बेल्ड प्रदान गरिएको छ । शिखर वार डोजो तुलसिपुरको आयोजनामा हालै सम्पन्न सितोरियो कराँतेका निर्धारित प्रक्रिया र...
गहते-शिवपुर पुल निर्माणका लागि बोलपत्र आह्वान, तुलसीपुर उपमहानगरको ठूलो लगानी
०८, चैत दाङ | तुलसिपुर उपमहानगरपालिकाले नगरको विकट र रणनीतिक महत्त्वका क्षेत्रलाई जोड्ने अभियान अन्तर्गत एक ठूलो भौतिक पूर्वाधारको योजना अघि सारेको छ। वडा नं. ३ र ९ को सिमानामा पर्ने गहते खोला (शिवपुर) मा पक्की पुल निर्माणका लागि उपमहानगरले करिब डेढ करोड रुपैयाँ...
हिजोभन्दा आज झन् जाडो, तत्काल छैन वर्षाको सम्भावना
२२ पुस, काठमाडौं । देशभर जाडो बढ्दै गएको मौसमविदले बताएका छन् । काठमाडौंको हकमा हिजोको तुलनामा आज झन् जाडो महसुस भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस...
श्रीमद् देवी भागवत नवाह ज्ञान–विज्ञान महायज्ञ बैशाख १९ गते देखि सन्चालन हुने
तुलसीपुर । दाङको तुलसीपुरमा श्रीमद् देवी भागवत नवाह ज्ञान–विज्ञान महायज्ञ संचालन हुने भएको छ ।
श्री सत्य सुन्द्रादेवी भगवती मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही वैशाख १९ गतेदेखि २७ गतेसम्म तुलसीपुर–९ शिवपुरस्थित देवी भगवती मन्दिर प्राङ्गणमा महायज्ञ सञ्चालन गर्न लागिएको हो ।महायज्ञबारे जानकारी दिन बुधबार आयोजित पत्रकार...
गायक तथा अभिनेता प्रशान्त तामाङको ह्रदयघातका कारण निधन
२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।
इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गायका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ...
नेपाल मगर संघ घोराही आयोजनामा भोलीदेखि हुने पर्यटन तथा सांस्कृतिक प्रदर्शनीको तयारी पूरा, मन्त्री न्यौपानेले उद्घाटन गर्ने
२४ पुस दाङ । घोराहीमा पुस २५ गतेदेखि सञ्चालन हुन थालेको ‘दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी एवं माघे मेला–२०८२’ को तयारी पूरा भएको छ ।
मेला आयोजक नेपाल मगर संघ घोराही कार्यसमितिले विहीवार पत्रकार सम्मेलनको आयोजना गरि मेलाको बारेमा जानकारी गराएको हो । पर्यटन प्रवद्र्धन...
भारतबाट फर्किएलगत्तै आन्तरिक छलफलमा व्यस्त प्रचण्ड
सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता भएको थियो ।
हिजो काठमाडौं फर्किएका प्रचण्ड आज बिहानैदेखि पार्टीका नेताहरुसँग छलफललमा रहेको उनको सचिवालयले जनाएको छ । ‘राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा आन्तरिक छलफलमा व्यस्त हुनुहुन्छ,’ सचिवालय स्रोतले भन्यो । यसक्रममा अन्य दलका नेताहरुसँग पनि प्रचण्डको छलफल हुनसक्ने स्रोत...
सुनको भाउ प्रति तोलामा २ हजार रुपैयाँले घट्यो
२४ पुस काठमाण्डौ । सुनको भाउ आज नेपाल सुनचाँदी व्यवसायी का अनुसार प्रति तोलामा २ हजार रुपैयाँले घटेको छ । सुन तोलाको २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सम्म सुनको भाउ तोलाको २...
तुल्सीपुर १ अभिधारामा विद्युत कार्यक्रम सम्पन्न
तुलसीपुर २४ चैत २०८२ मंगलवार | नेपाल बिद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र का कार्यालय प्रमुख सुरेश कुमार महतोले अब बिद्युत नपुगेको ठाउँ नहुने कुरा बताएका छन् | तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ को पश्चिम अविधारा र पुर्व अविधाराका गाउँ हरुमा विद्युतीकरण पछी ग्रामिण विद्युतीकरण उदघाटन...



















