२३ पुस, विराटनगर । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध निर्वाचित भएका छन् । अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् ।
निर्विरोध भएकाे घाेषणा भने पुस २७ गते हुनेछ ।
जाडो र छाला स्वास्थ्य : बेवास्ता गर्दा बढ्न सक्छ समस्या
डा प्रगति थापाशनिबार, पुस १९, २०८२ ०७:३५
10Shares
मानव शरीर र बाहिरी वातावरणबीच घनिष्ट सम्बन्ध हुन्छ। बदलिँदो बाहिरी वातावरणको प्रभाव हाम्रो शरीरमा पनि पर्छ। जाडो र गर्मी दुवैले हाम्रो छालामा प्रत्यक्ष रुपमा प्रभाव पार्छ। बढ्दो चिसोले शरीरका अन्य अङ्गहरुमा...