गायक तथा अभिनेता प्रशान्त तामाङको ह्रदयघातका कारण निधन

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गायका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ...

नेपाल मगर संघ घोराही आयोजनामा भोलीदेखि हुने पर्यटन तथा सांस्कृतिक प्रदर्शनीको तयारी पूरा, मन्त्री न्यौपानेले उद्घाटन गर्ने

२४ पुस दाङ । घोराहीमा पुस २५ गतेदेखि सञ्चालन हुन थालेको ‘दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी एवं माघे मेला–२०८२’ को तयारी पूरा भएको छ । मेला आयोजक नेपाल मगर संघ घोराही कार्यसमितिले विहीवार पत्रकार सम्मेलनको आयोजना गरि मेलाको बारेमा जानकारी गराएको हो । पर्यटन प्रवद्र्धन...

जेन्जि आन्दोलन बाट क्षेति भएका भौतिक संरचना पुननिर्माण गर्न ३६ अर्ब ३० करोड लाग्ने

२४ पुस,काठमाडौं | काठमाडौं,२४ पुस । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुननिर्माण मर्मत तथा नयाँ संरचना तयार गर्न ३६ अर्ब ३० करोड रुपैयाँ लागत पर्ने भएको छ । आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना...

सुनको भाउ प्रति तोलामा २ हजार रुपैयाँले घट्यो

२४ पुस काठमाण्डौ । सुनको भाउ आज नेपाल सुनचाँदी व्यवसायी का अनुसार प्रति तोलामा २ हजार रुपैयाँले घटेको छ । सुन तोलाको २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सम्म सुनको भाउ तोलाको २...

उर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजिनामा

२३ काठमाण्डौ / कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। ऊर्जामन्त्री  भएको  १ सय १५ दिनमा बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री सुशीला कार्की समक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका घिसिङलाई भौतिक योजना तथा यातायात तथा सहरी...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

२३ पुस, विराटनगर । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध निर्वाचित भएका छन् । अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् । निर्विरोध भएकाे घाेषणा भने पुस २७ गते हुनेछ ।

पूर्वमाओवादी भण्डारीलाई एमालेले बनायो राष्ट्रिय सभा उम्मेदवार

२३ पुस, काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१८ की भण्डारीले अनलाइनखबरसँग कुरा गर्दै आफू पार्टीका तर्फबाट उम्मेदवार बनेको पुष्टि गरिन् । भण्डारी पूर्वमाओवादी हुन् । पहिलो संविधानसभामा तत्कालीन नेकपा माओवादीका तर्फबाट...

हिजोभन्दा आज झन् जाडो, तत्काल छैन वर्षाको सम्भावना

२२ पुस, काठमाडौं । देशभर जाडो बढ्दै गएको मौसमविदले बताएका छन् । काठमाडौंको हकमा हिजोको तुलनामा आज झन् जाडो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस...

भारतबाट फर्किएलगत्तै आन्तरिक छलफलमा व्यस्त प्रचण्ड

सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता भएको थियो । हिजो काठमाडौं फर्किएका प्रचण्ड आज बिहानैदेखि पार्टीका नेताहरुसँग छलफललमा रहेको उनको सचिवालयले जनाएको छ । ‘राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा आन्तरिक छलफलमा व्यस्त हुनुहुन्छ,’ सचिवालय स्रोतले भन्यो । यसक्रममा अन्य दलका नेताहरुसँग पनि प्रचण्डको छलफल हुनसक्ने स्रोत...

दाङको संस्कृत विश्वविद्यालयका उप–कुलपतीमाथी दुव्र्यबहार गर्ने एकजना पक्राउ

तुलसीपुर, २२ पुष ।  दाङको तुलसीपुरमा रहेको बेलझुण्डी संस्कृत विश्वविद्यालयका उप–कुलपतीमाथी कुटपिट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ सुन्दरनगर टोलका ३९ वर्षीय सेर बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो । प्रहरीका...