मधेशमा शान्ति, सद्‌भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल

२१ पुस, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौंदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई आग्रह गरेका छन् । धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदाय बीचको विवादले उग्र रुप लिन थालेपछि मुख्यमन्त्री...

रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या ६ पुग्यो, अरनिको पाँडे पनि थपिए

२१ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुगेको छ । यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता...

ओली–प्रचण्ड भेट, कांग्रेससहित चुनावी तालमेलको प्रयास

हिजो पनि ओली–प्रचण्डबीच भेटवार्ताको तयारी थियो । तर प्रचण्ड काठमाडौं बाहिर रहेको र प्लेन डिले भएर काठमाडौं उत्रिन ढिलो भएपछि भेट हुन नपाएको एमालेका केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । प्रचण्ड आइतबार भारतको नयाँदिल्ली जानु अगाडि ओलीसँग भेटेका हुन् । नेपाली कम्युनिस्ट...

डोल्पा घटना : चौकीका प्रहरी सम्पर्कमा, युवक बेपत्ता

घटना भएको स्थान । तस्वीर : गुगुल अर्थ ।
घटना भएको स्थान । तस्वीर : गुगुल अर्थ । २० पुस, काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करोपगार्ड इलाका प्रहरी कार्यालयमा तोडफोडपछि सम्पर्कविहीन भएका भनिएका प्रहरीहरू सम्पर्कमा आएका छन् । प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाले तोडफोड र आक्रमणबाट हातहतियार सुरक्षित राख्न केही प्रहरी सुरक्षित स्थानमा...

नाउपा रुपन्देही अध्यक्षसहित ३३ जनाले दिए राजीनामा, रास्वपा प्रवेश गर्दै

२० पुस, बुटवल । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् । पार्टीको नेतृत्व तहबाट भएका  निर्णयहरू, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भिर असहमति जनाउँदै राजीनामा दिइएको जिल्ला अध्यक्ष तुल्सी थारुले बताए । राजीनामा दिनेमा जिल्ला...

तुलसीपुरमा सृजनशील लेखन कार्यशाला

तुलसीपुर, १९ पुस । दाङको तुलसीपुरमा सृजनशील लेखन कार्यशालाको उदघाटन गरिएको छ । पठन तथा लेखन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित कार्यशालाको तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खडकाले उदघाटन गर्नुभएको हो । तुलसीपुर क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गर्र्दैै तुलसीपुर उपमहानगरपालिकाले कार्यक्रमको आयोजना गरेको हो । सृजनशील...

राप्ती उद्योग वाणिज्य संघले लालमटियामा पुस २५ गते देखि महोत्सव लगाउँदै, मुख्य आकर्षक जलपरि

भालुवाङ २९ मंसिर । दाङको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन हुन लागेको छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले यहि पुस २५ गतेदेखि माघ ११ गते सम्म महोत्सव लगाउन लागेको हो । संघले सोमवार भालुवाङमा पत्रकार...

लुम्बिनी प्रदेशकाे शिक्षामा लगानी, अवस्था, चुनौती र अवसर बिषयक बहस–संवाद कार्यक्रम सम्पन्न

भालुवाङ २ पुस । लुम्बिनी प्रदेशमा सार्वजनिक शिक्षामा लगानी, अवस्था, चुनौती र अवसरः प्रदेश स्थानीय सरकार तथा नागरिक समाजको भूमिका बहस–संवाद कार्यक्रम आज बुधबार दाङको भालुवाङमा सम्पन्न भएको छ । सिदार्थ सामाजिक विकास केन्द्र (एसएसडिसी) कपिलबस्तुको आयोजना तथा एक्सन एडको सहयोग र एनसिइको सहकार्यमा लुम्बिनी...

अत्यधिक चिसो बढेपछि दाङको राप्ती सहित ५ वटा पालिकामा पुस १८ गते सम्म विद्यालय बन्द

देउखुरी १६ पुस । दाङमा अत्यधिक चिसो बढेपछि राप्ती गाउँपालिका सहित ५ वटा पालिकाले बुधबार देखि शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । दाङको राप्ती गाउँपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाले चिसो बढेका कारण विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरी तीन दिन...

जाडो र छाला स्वास्थ्य : बेवास्ता गर्दा बढ्न सक्छ समस्या

जाडो र छाला स्वास्थ्य : बेवास्ता गर्दा बढ्न सक्छ समस्या डा प्रगति थापाशनिबार, पुस १९, २०८२  ०७:३५ 10Shares मानव शरीर र बाहिरी वातावरणबीच घनिष्ट सम्बन्ध हुन्छ। बदलिँदो बाहिरी वातावरणको प्रभाव हाम्रो शरीरमा पनि पर्छ। जाडो र गर्मी दुवैले हाम्रो छालामा प्रत्यक्ष रुपमा प्रभाव पार्छ। बढ्दो चिसोले शरीरका अन्य अङ्गहरुमा...